काठमाडौं, १९ फागुन । सर्वोच्च अदालतले कोभिड–१९ (कोरोना भाइरस) बाट जोगिनका लागि आवश्यक परेमा त्रिभुवन विमानस्थलबाट हुने अन्तर्रा्ष्ट्रिय उडान रोक लगाउन सरकारका नाममा आदेश दिएको छ । सर्वोच्चका न्यायाधीश तेजबहादुर केसीको इजलासले सोमबार यस्तो आदेश दिएको हो। सर्वोच्चले चीन, जापान, बहराइन, इरान र दक्षिण कोरिया ...