काठमाडौँ, २३ फागुन । रुघाखोकी लागेका व्यक्ति र स्वास्थ्यकर्मीले मास्क लगाउँदा अरुलाई सङ्क्रमण फैलने जोखिम कम हुने भएकाले मास्क अभाव भयो भनेर नआत्तिन सरकारले आग्रह गरेको छ । विश्वका ८९ देशमा कोभिड–नाइन्टिन अर्थात् कोरोना भारइस फैलिएसँगै स्वस्थ व्यक्तिले पनि मास्कको खोजी गर्ने र जगेडा राख्ने ...