काठमाडौं, २१ फागुन । अर्थमन्त्रालयको पदभार सम्हाल्दै डा. युवराज खतिवडाले युद्ध नजित्दासम्म फिर्ता नहुने बताउनुभएको छ । बुधबार अर्थमन्त्रीमा पुनः नियुक्त हुनुभएका खतिवडाले पदभार सम्हालेपछि मुलुकमा रहेका गरिबी, असमानता, अभाव र अन्याय विरुद्धको लडाईमा जित प्राप्त नगर्दा सम्म नफर्किने बताउनुभयो । पदभार ग्रहणपछि खतिवडाले आफु ...