काठमाडौं, २१ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले डा।युवराज खतिवडालाई अर्थमन्त्रीमा पुनः नियुक्त गर्नुभएको छ ।
उहाँको आजै अपरान्ह ४ बजे राष्ट्रपति भवन शीतल निवासमा पद तथा गोपनीयताको सपथग्रहण कार्यक्रम रहेको छ ।

प्रतिक्रिया दिनुहोस्