काठमाडौं, २८ बैशाख । लुम्बिनी प्रदेशमा सोमबार अपराह्नयता कोरोनाले थप २२ जनाको मृत्यु भएको छ । बाँकेका भेरी अस्पताल र कोहलपुर मेडिकल कलेज तथा बुटलवको कोरोना अस्पतालमा उपचारका क्रममा उनीहरूको ज्यान गएको हो । बाँकेमा सोमबार अपराह्नदेखि मंगलबार बिहान साढे ५ बजेसम्ममा १२ जनाको मृत्यु ...