काठमाडौं, २९ बैशाख । मध्यपुरथिमिमा रहेको मध्यपुर अस्पतालले अक्सिजन सकिएको जनाउँदै अब कोरोनाका बिरामीको उपचार नगर्ने जनाएको छ । अस्पतालका निर्देशक डा रवीना प्रधानाङ्गले हिजो विज्ञप्ति सार्वजनिक गर्दै मध्यपुर अस्पतालले अब कोरोनाका नयाँ बिरामी भर्ना नलिने जनाउनुभयो ।अस्पतालमा अक्सिजन सकिएको तर बिरामी आउने क्रम भने ...