रामपुर, पाल्पा ,२२ कात्तिक । जापानी नागरिकको आर्थिक सहयोगमा रामपुरको विजय प्राथमिक विद्यालयमा पुस्तकालय स्थापना गरिएको छ । नेपालका लागि कर्मथलो बनाउनुभएका जापानी समाजसेवी काजुमासा ककिमी (ओकेबाजे)को आर्थिक सहयोगमा भएको पुस्तकालय स्थापना भएको हो । पुस्तकालयको उद्घाटन गर्दै समाजसेवी काकिमीले पुस्तकालयबाट विद्यार्थीले थप बाह्य ज्ञान ...