टोकियो, जापान, २० असोज । रकम अभावमा अस्पतालको बास भइरहेका दुईजना मिर्गाैला पीडितलाई जापानवासी नेपालीले आर्थिक सहयोग गरेका छन् । पारिवारिक अवस्था नाजुक भएर उपचारार्थ अस्पतालमा लाग्ने रकमको व्यवस्था गर्न नसकेका मिर्गौला पीडितलाई पाँच लाख १७ हजार ६५० जापानीयान सहयोग गरिएको हो । गायक तथा संगीतकार ...