ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ३, २०८३ बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एनआरएनबारे १० दिने विशेष बहस, नेपाली टेलिभिजनकै इतिहासमा पहिलो पटक


abc news
कार्तिक ५, २०७४ आईतबार   ४ : २६   बजे

एनआरएनएको आठौं ग्लोबल सम्मेलनको सन्दर्भमा एनआरएनबारे १० दिने विशेष बहस एबीसी टेलिभिजनमा प्रशारण भयो । अमेरिका निवासी पत्रकार किशोर पन्थी र कार्यक्रम प्रस्तोता सुनिता शर्माले विशेष बहस संचालन गर्नुभएको थियो । नेपाली टेलिभिजनकै इतिहासमा पहिलो पटक लगातार १० दिनसम्म विशेष बहस लाइभ प्रशारण गरिएको हो । कार्यक्रम टक अफ द टाउनको एनआरएन विशेषका रुपमा कार्यक्रम संचालन गरिएको थियो । यो ऐतिहासिक कार्यक्रमको प्रायोजन ल अफिस अफ केशवराज सेडाई न्युयोर्क, क्षेत्री एण्ड एसोसिएट्स पीसी न्युयोर्क, सातदोबाटो नजिक अत्याधुनिक अपार्टमेन्टहरु निर्माण गरेको क्लासिक डेभलपर्स र बेष्ट फाइनान्स प्राइभेट लिमिटेडले गरेका थिए भने मिडिया पार्टनरका रुपमा कारोबार दैनिक र खसोखास साप्ताहिकले सहयोग गरेका थिए ।

कार्यक्रमको पहिलो दिन एनआरएनए र नेपालका राजनीतिक दलबीचको सम्बन्धबारे नेपाली काँग्रेस सम्बद्ध जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टसँगको बहस लाइभ प्रशारण भयो ।

कार्यक्रमको दोश्रो दिन एनआरएनए आईसीसीका तीन उपाध्यक्ष उम्मेदवारहरु कुमार पन्त, कुल आचार्य र सोनाम लामासँगको बहस प्रशारण गरियो । जसमा कुल आचार्य र कुमार पन्त निर्वाचित भए ।

कार्यक्रमको तेश्रो दिन एनआरएनए आईसीसीका संथापकहरु तथा पूर्व अध्यक्ष जीवा लामिछाने र उपेन्द्र महतोसँगको बहस प्रशारण गरियो ।

कार्यक्रमको चौथो दिन एनआरएनए आईसीसीका संथापक रामप्रताप थापा र चर्चित एनआरएन अभियन्ता लोकतिवारीसँगको बहस प्रशारण गरियो । एनआरएन डे को अवशरमा प्रशारित यो बशस विशेष थियो ।

कार्यक्रमको पाँचौं र छैठौं दिन दिन एनआरएन अभियन्ता तथा उपाध्यक्ष र अमेरिका क्षेत्रका लागि क्षेत्रीय संयोजक उम्मेदवारहरु खगेन्द्र जीसी र श्री पराजुलीसँगको बहस प्रशारण गरियो ।

कार्यक्रमको सातौं दिन एनआरएनए सम्मेलनको उद्घाटन भयो । यो अवशरमा अध्यक्षका उम्मेदवारहरु भवन भट्ट र टीबी कार्की लगायतको कुराकानी प्रशारण गरियो ।

कार्यक्रमको आठौं दिन एनआरएनए अभियन्ताहरु विश्व शाह र संजय थापासँगको कुराकानी प्रशारण गरियो । उनीहरुले एनआरएनए सम्मेलनमा देखिएको कमजोरी लगायतका विषयमा समेत अनभुव राखे ।

कार्यक्रमको नवौं दिन एनआरएन अभियन्ताहरु प्रेमकुमार श्रेष्ठ र शिवकुमार राईसँगको कुराकानी प्रशारण गरियो ।

कार्यक्रमको दशौं दिन १० दिनसम्मको कार्यक्रमको समिक्षाका साथै पूर्व अध्यक्षहरु उपेन्द्र महतो, जिवा लामिछाने, वर्तमान नवनिर्वाचितअध्यक्ष भवन भट्ट र नवनिर्वाचित उपाध्यक्षहरु कुमार पन्त र कुल आचार्यको भनाईसँगै कार्यक्रमको समापन गरियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप : मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको शानदार सुरुआत, अल्जेरियामाथि ३–० को सहज जित

रास्वपा कर्णाली सभापतिमा मदन खड्का निर्वाचित

सम्बन्धित

४ अर्ब २० करोड बढेर आयो सुदूरपश्चिमको बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा

कर्णालीले ल्यायो ३५ अर्ब ३९ करोड बजेट, कृषि र पूर्वाधार प्राथमिकतामा (पूर्णपाठ)

लुम्बिनीले ल्यायो ३७ अर्ब ३८ करोडको बजेट, यस्ता छन् प्राथमिकता (पूर्णपाठ)

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

मधेस प्रदेश बजेट : ४१ अर्ब १३ करोड (पूर्णपाठ)

संघाई समूहको मनोमानीले संकटमा इलाम चिया बगान

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group