काठमाडौं १९ पौष । दक्षिण अफ्रिकाविरुद्धको टेस्ट शृंखलामा भारतीय टिमले पछिल्लो एक दशकयताकै सबैभन्दा खराब ब्याटिङ कीर्तिमान बनाएको छ । दोस्रो टेस्टको पहिलो इनिङमा टस जितेर ब्याटिङमा आएको घरेलु टिम ५५ रनमै अलआउट भएको थियो । यसपछि ब्याटिङका लागि आएको भारतले टेस्ट क्रिकेटमा एक दशकयताकै ...