काठमाडौं, ३० मंसिर । ब्यायामको लागि नेपालकै जेठो संस्था नेपाल ब्यायाम मन्दिरले २३ औं साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको छ । मन्दिरले वार्षिक साधारण सभाका अवसरमा विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गर्ने क्रममा शनिबार पत्रकार सहित विभिन्न ब्यक्तित्वहरुलाई सम्मान गरेको हो । उदय र रत्नलाललाई ...