काठमाडौं, ५ असार । एन्टोइन ग्रिजम्यानको गोलसँगै फ्रान्स युरोकप फुटबलमा हंगेरीसँग हारबाट जोगिएको छ । बुढापेष्टमा भएको खेलमा हंगेरीसँग १-१ को बराबरी खेल्दै फ्रान्सले अंक बाँडेको हो ।घरेलु मैदान पुस्कास एरेनामा हंगेरीले पहिलो हाफको इन्जुरी टाइममा अग्रता लिएको थियो । रोलान्ड सलाईको पासमा अतिला फिओलाले ...