काठमाडौं, १६ असार । युरो २०२० को क्वार्टरफाइनल समिकरण पूरा भएको छ। बुधबार विहान अन्तिम १६ को अन्तिम खेल सकिँएसँगै अन्तिम आठमा पुग्ने आठ टिमको टुंगो लागेको हो।अन्तिम आठमा बेल्जिमय, चेक, डेनमार्क, इंग्ल्यान्ड, इटाली, स्पेन, स्विट्जरल्यान्ड र युक्रेनले स्थान पक्का गरेका छन्।अब क्वार्टरफाइनलका खेल आगामी ...