काठमाडौं १४ जेठ । क्रिकेटर सन्दीप लामिछानेले विश्वकप खेल्ने आफ्नो सपना पूरा नभए पनि देशको सपना पूरा भएकोमा खुसी भएको बताएका छन्। सोमबार सामाजिक सञ्जालमा सन्दीप लेख्छन्, ‘साँच्चै, मेरो सपना पूरा नभए पनि म के कुरामा खुसी छु भने, मेरो देशको सपना पूरा भएको छ।’ ...