काठमाडौं ३० जेठ । अस्ट्रेलियाले नामिबियालाई हराउँदै आईसीसी टी–२० विश्वकप २०२४ को सुपर आठमा पुगेको छ। वेस्टइन्डिजको सरभिभियन रिचर्ड्स रंगशालामा भएको खेलमा अस्ट्रेलियाले नामिबियालाई ९ विकेटले हराउँदै विश्वकपको सुपर आठमा प्रवेश गरेको हो। समूह ‘बी’मा रहेको अस्ट्रेलियाले लगातर तेस्रो जित हासिल गर्दै विश्वकपको सुपर आठमा ...