Accuracy, Balance & Credibility - JOURNALISM
काठमाडौं, २० वैशाख । वेस्ट इन्डिज ए सँगको टी–२० क्रिकेट शृङ्खलाको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको छ ।वेस्ट इन्डिज ए ले दिएको २ सय १० रनको लक्ष्य पछ्याएको नेपाल २० ओभर १ सय ८१ रन बनाउँदा अल आउट भयो । नेपालका कप्तान रोहित ...