काठमाडौं २५ मंसिर । कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएलमा कर्णाली याक्सविरुद्ध पोखरा एभेन्जर्सले पहिले ब्याटिङ गरिरहेको छ । पोखराले टस जितेर ब्याटिङ रोजेको हो । पोखरा एभेन्जर्स दुई अङ्कसहित पाँचौं स्थानमा छ । उसले तीन खेलमा एकमा जित दुईमा बेहोरेको छ । पोखरा पहिलो ...