काठमाडौं २८ मंसिर । नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर विराटनगरले पहिले ब्याटिङ रोजेको हो। तालिकाको अन्तिममा रहेको विराटनगरको प्लेअफको सम्भावना भने करिव सकिएको छ। यसअघि नै जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ भने बाँकी दुई टोलीको पनि ...