काठमाडौं २७ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई एक सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको विराटनगरले २० ओभरमा सात विकेट गुमाएर एक सय ३९ रन बनायो । विराटनगरका स्कट एडवार्डस्ले सर्वाधिक ...