काठमाडौं १९ मंसिर । नेपाल प्रिमियर लिग ९एनपीएल० क्रिकेटमा काठमाण्डौ गुर्खाजले कर्णाली याक्सलाई ३ विकेटले हराएको छ । कर्णालीले दिएको १ सय ५० रनको लक्ष्य काठमाण्डौ गुर्खाजले ३ बल बाँकी छँदा ७ विकेट गुमाएर भेटायो । काठमाण्डौका सुमित महर्जनले नटआउट ४०, गेरहार्ड इरस्मसले ३८, कप्तान ...