काठमाडौं १४ मंसिर । नेपाल क्रिकेट सङ्घ क्यान ले आयोजना गरेको पहिलो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० भोलिदेखि शुरू हुँदैछ । एनपीएललाई लिएर स्वदेश र विदेशमा रहेका नेपाली क्रिकेटप्रेमी उत्साहित हुँदै व्यवग्रतापूर्वक प्रतीक्षा गरिरहेका छन् । यस प्रतियोगिता सशक्त टिम र विश्व क्रिकेटका चर्चित ...