काठमाडौं ७ पुस । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति आर्सनल, न्यु क्यासल, नटिङघम फरेस्ट र एस्टन भिल्ला विजयी भएका छन् । आर्सनलले क्रिष्टल प्यालेसलाई ५–१ गोलले हरायो । उसका लागि जिसस, हाभार्ट, मार्टिनेली र राइसले गोल गरे । आर्सलन १७ खेलमा ३३ अङ्कसहित तेस्रो स्थानमा ...