ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा जस्तो आतिथ्यता र क्रिकेट समर्थक संसारमा अन्त कतै देखिएन- जिमी निशम


एबीसी न्यूज

काठमाडौं ७ पुस ।  न्युजिल्याण्डका क्रिकेट जिमी निशमले नेपालमा जस्तो क्रिकेटको क्रेज र आतिथ्यता आफूले संसारमा अन्त कतै नपाएको बताएका छन् । नेपाल प्रिमियर लिग क्रिकेटमा सुदूरपश्चिम रोयल्सलाई हराएपछि स्टार स्पोर्ट्सका कमेन्टेटरसँग कुराकानी गर्दै निशमले आफूले नेपालमा क्रिकेटका अचम्मका दर्शक भेटेको बताएका हुन् ।

‘मैले संसारका धेरै देशमा गएर क्रिकेट खेलेँ तर नेपालमा जस्तो क्रिकेटप्रति लगाव र उच्च सङ्ख्यामा समर्थक कतै पनि भेटेको छैन’ निशमले भने ।

खेल जितेपछि मैदान परिक्रमा गर्दा पाएको सम्मानको तारिफ गर्दै उनले भनेका छन्, ‘खेल जितेपछि हामीले समर्थकलाई धन्यवाद दिन मैदान परिक्रमा गरेका थियौँ, त्यस समयमा देखिएको दृष्य र समर्थकले गरेको व्यवहार संसारका कुनै पनि ठाउँमा भन्दा राम्रो लाग्यो ।’

क्रिकेटका लागि त्रिवि क्रिकेट मैदान पनि उत्कृष्ट रहेको जिमीको भनाइ छ । अब ११ महिनापछि एनपीएल प्रतियोगिता फेरि हुने उनको विश्वास छ । उनले नेपालका होटलमा आफूले पाएको आतिथ्यता पनि विशेष रहेको उल्लेख गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

सम्बन्धित

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com