काठमाडौं १५ पुस । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले वेस्टह्यामलाई हराएको छ । गएराति भएको खेलमा लिभरपुलले वेस्टह्यामलाई ५–० गोलले हराएको हो । लिभरपुल १८ खेलमा ४५ अङ्कका साथ तालिकाको शीर्ष स्थानमा छ । वेस्टह्याम १९ खेलमा २३ अङ्कका साथ तालिकाको तेह्रौँ स्थानमा रहेको छ ...