काठमाडौं २५ पुस । इन्डो–नेपाल रनिङ शिल्ड भलिबल च्याम्पियनशिपको उपाधीका लागि आज दुई विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब खेल्दैछन् । हिजो मणिमुकुन्द भलिबल क्लबलाई हराउँदै आर्मी फाइनलमा पुगेको हो । पुलिस क्लबले सेमिफाइनलमा भारतको गुजरात स्टेट भलिबल एसोसिएनलाई हराउँदै अस्ति मङ्गलवार नै ...