काठमाडौं ९ माघ । नेपाल कबड्डी लिग एनकेएल मा जनकपुर नाइट्स र काठमाण्डौ माभरिक्स विजयी भएका छन् । त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कभर्डहलमा हिजो बेलुका भएको खेलमा जनकपुर नाइट्सले तेस्रो जीत हासिल गरेको छ । जनकपुरले हिजो विराटनगर ब्यान्डिट्सलाई ४०–३८ को स्कोरमा पराजित गरेको ...