ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इंग्लिस प्रिमियर लिगमा इप्सविच टाउनलाई हराउँदै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लियो


एबीसी न्यूज

काठमाडौं ७ माघ ।  इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले इप्सविच टाउनलाई ६–० को फराकिलो अन्तरले हराएको छ । गएराति भएको खेलमा इप्सविच टाउनलाई पराजित गर्दै म्यानचेस्टर सिटी चौथो स्थानमा उक्लिएको छ ।

अङ्क तालिकामा म्यानचेस्टर सिटीको २२ खेलमा ३८ अङ्क भएको छ । यस्तै १८ औं स्थानको इप्सविच टाउनको समान खेलमा १६ अङ्क छ । यस्तै हिजोको अर्को खेलमा नटिङ्घम फरेस्टले साउथह्याम्पटनलाई ३–२ गोलले हराएको छ ।

नटिङ्घम फरेस्ट २२ खेलमा ४४ अङ्कसहित तेस्रो स्थानमा रहँदा समान खेल खेलेको साउथह्याम्पटन भने ६ अङ्कका साथ पुछारमा छ । प्रिमियर लिगमा २१ खेलमा ५० अङ्कका साथ लिभरपुल शीर्ष स्थानमा रहँदा २२ खेलमा ४४ अङ्क रहेको आर्सनल दोस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

सम्बन्धित

गगन थापाले सर्लाही–४ रोजेपछि क्षेत्रमा कडा प्रतिस्पर्धा : अमरेश सिंह मुख्य चुनौती

कार्यकर्तालाई मनोबल उच्च पार्न आग्रह गर्दै ओलीले भने– दुईतिहाइ मतले जित्छु

शहीद परिवार र मतदातासँगको भेटघाटमा व्यस्त प्रचण्ड

माधव नेपाल र रेशमसहित यी उम्मेदवारविरुद्ध आयोगमा उजुरी, मनोनयन खारेज गर्न माग

देश चलाउन सक्रिय विदेशी शक्तिलाई रुकुमपूर्वबाट जवाफ दिन्छु– प्रचण्ड

अहिलेको सरकार सायद आगजनी गर्नेहरूकै हो – केपी शर्मा ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com