काठमाडौं १४ माघ । लिसान्ड्रो मार्टिनेजको निर्णायक गोलमा म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिगमा फुलहामलाई पराजित गरेको छ। आइतबार राति क्राभेन कटेजमा भएको खेलमा युनाइटेडले फुलहाममाथि १–० को साघुँरो जित निकालेको हो। जितसँगै युनाइटेडले लिगमा महत्त्वपूर्ण ३ अंक बटुलेको छ। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा ...