ABC NEWS NEPAL | No.1 News channel of Nepal
असार ५, २०८३ शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

च्याम्पियन्स लिगमा पीएसजीले म्यानचेस्टर सिटीलाई हरायो


एबीसी न्यूज
माघ १०, २०८१ बिहीबार   ७ : ५६   बजे

काठमाडौं १० माघ ।   युरोपेली च्याम्पियन्स लिग फुटबलमा पेरिस सेन्ट जर्मेइन ९पीएजसी० ले म्यानचेस्टर सिटीलाई हराएको छ । गएराति भएको खेलमा पीएसजीले म्यानचेस्टर सिटीलाई ४–२ गोलले हराएको हो ।

त्यस्तै गएराति भएका अरु खेलमा इन्टर मिलनले स्पार्टा प्राहालाई र एसी मिलानले गिरोनालाई समान १–० गोलले, आर्सनलले डिनामो जग्रेबलाई र फेएनोर्डले बार्यन म्युनिखलाई समान ३–० गोलले हरायो ।

रियल मड्रिडसँग आरबी साल्जबर्ग ५–१ गोलको फराकिलो अन्तरले पराजित भएको छ । सेल्टिक एफसीले योङ्ग ब्वाइजलाई १–० गोलले हराएको छ । हिजो बेलुका भएको खेलमा आरबी लाइपजिगले स्पोर्टिङलाई २–१ ले र शाख्तर डोनेत्स्कले ब्रिस्टलाई २–० ले पराजित गरेको छ ।

च्याम्पियन्स लिगमा लिभरपुल ७ खेलमा २१ अङ्कका साथ शीर्ष स्थानमा छ । यस्तै बार्सिलोना १८ अङ्कसहित दोस्रो र आर्सनल १६ अङ्कसहित तेस्रो स्थानमा छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

सम्बन्धित

विश्वकप २०२६ : क्यानडाको ऐतिहासिक रात, दक्षिण अफ्रिकाको आशा जीवित, मेक्सिको–दक्षिण कोरिया शीर्ष स्थानको लडाइँमा

होर्मुज जलडमरूमध्यमा नयाँ शुल्कको तयारी: इरानको घोषणा, खाडी मुलुकहरू असन्तुष्ट

विश्वकप २०२६ : माकोएनाको पेनाल्टीमा दक्षिण अफ्रिकाको पुनर्जागरण, चेकियासँग १–१ को बराबरी गर्दै नकआउट आशा जीवित

🚨 ब्रेकिङ : विश्वकपमा क्यानडाको ऐतिहासिक प्रदर्शन, कतारविरुद्ध ५–० को विशाल अग्रता

विश्वकप २०२६ : सडकबाट विश्वकपसम्म — युवा मन्जाम्बीको जादुमा स्विट्जरल्यान्ड विजयी, बोस्नियालाई अन्तिम क्षणको पीडा

बालेनलाई किन संसद् मन पर्दैन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group