ABC NEWS NEPAL | No.1 News channel of Nepal
जेष्ठ ३०, २०८३ शनिबार
```
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य ▶
नेपालको जलविद्युत क्षेत्रका नीतिगत चुनौती र बिजुलीको मूल्य
```
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इन्डो–नेपाल भलिबलमा मणिमुकुन्द र गुजरात स्टेट विजयी


एबीसी न्यूज
पुस २२, २०८१ सोमबार   ८ : १३   बजे

काठमाडौं २२ पुस । इन्डो–नेपाल रनिङ शिल्ड भलिबलमा आज भएका खेलमा मणिमुकुन्द भलिबल क्लब र भारतको गुजरात स्टेट भलिबल एसोसिएशन विजयी भएका छन् ।

बुटवलको रामनगर खेलमैदानमा आज भएको पहिलो खेलमा मणिमुकुन्दले आयोजक मदन भण्डारी स्पोर्ट्स एकेडेमीलाई ३–२ को सेटमा हरायो । मणिमुकुन्दले पहिलो सेट २५–२०, तेस्रो सेट २५–१२ र पाँचौं सेट १५–१२ ले जित्यो । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले दोस्रो सेट २५–१८ र चौथो सेट २५–२० ले जित्यो ।

आज भएको दोस्रो खेलमा गुजरातले बाग्लुङको गलकोट भलिबल क्लबलाई ३–० को सोझो सेटमा हरायो । गुजरातले पहिलो सेट २५–१८, दोस्रो सेट २५–१९ र तेस्रो सेट २५–१६ ले जित्यो ।

आउँदो बुधवारसम्म चल्ने प्रतियोगितामा आठ वटा टोली सहभागी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

सम्बन्धित

रावल आयोगले किटान गरेको अतिक्रमित भूमि

जेनजी भन्छन्– जनताको आवश्यकता आग्रा तिर प्रधानमन्त्रीको प्राथमिकता गाग्रा तिर

असममा खस्यो भारतीय वायुसेनाको विमान

बैंकिङ कसुरमा सेफ सन्तोष साह पक्राउ

रास्वपा गण्डकीको सभापतिमा नवीन त्रिपाठी विजयी

पाराग्वेमाथि अमेरिकाको प्रभावशाली ४–१ को जित, विश्वकप अभियानमा दमदार सुरुआत

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group