ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अष्ट्रेलिया विश्व टेष्ट च्याम्पियनसीपको फाइनलमा, भारत बाहिरीयो


एबीसी न्यूज
पुस २१, २०८१ आईतबार   १ : १०   बजे

काठमाडौं २१ पुस ।   भारतलाई हराउँदै अष्ट्रेलिया विश्व टेस्ट क्रिकेट च्याम्पियनसीपको फाइनलमा पुगेको छ । आज सिड्नीमा सकिएको पाँचौ टेस्टमा घरेलु टोलीसँग भारत छ विकेटले पराजित भयो । यो जीतसँगै अष्ट्रेलिया आउँदो जुनमा इंग्ल्यान्डमा हुने विश्व टेष्ट च्याम्पियनसिपको फाइनलमा पुगेको हो । यसअघि दक्षिण अफ्रिका फाइनलमा पुगिसकेको छ ।

भारतले दिएको एक सय ६२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ४ विकेट गुमाएर भेटायो । अष्ट्रेलियाका उस्मान ख्वाजाले सबैभन्दा धेरै ४१ रन बनाए । यस्तै बेयु वेबस्टर ३९ र ट्राभिस हेड ३४ रनमा अविजित रहे । भारतका प्रसिद्ध कृष्णले तीन र महोम्मद सिराजले एक विकेट लिए ।

पाँच खेलको शृङखला अष्ट्रेलियाले ३–१ ले जितेको हो । तेस्रो टेस्ट बराबरीमा सकिएको थियो । विश्व टेस्ट च्याम्पियनसिपको फाइनल पुग्ने आशा जीवितै राख्न भारतलाई पाँचौ टेस्ट जित्नैपर्ने थियो । अस्ट्रेलियाले जीतसँगै बोर्डर गावास्कर ट्रफी आफ्नो पक्षमा पारेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

इरानद्वारा अमेरिकी अपाचे हेलिकोप्टर ध्वस्त, बदलामा अमेरिकाको ‘केशम टापु’मा भीषण आक्रमण

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

इरानले खसाल्यो अमेरिकी अपाचे हेलिकोप्टर, बदलामा अमेरिकाद्वारा केशम टापुमा आक्रमण

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group