काठमाडौं २ फागुन । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसी ले शुक्रबार च्याम्पियन्स ट्रफी जित्ने क्रिकेट टोलीको पुरस्कार राशि घोषणा गरेको छ। आईसीसीले आफ्नो वेबसाइटमा दिएको जानकारीअनुसार विजेता टोलीले २२ लाख ४० हजार डलर ९३० करोड ९७ लाख ४४ हजार रुपैयाँ० पाउनेछ। दोस्रो हुने टोली अर्थात् फाइनलमा ...