काठमाडौं, ७ भाद्र । ब्राजिल फुटबल संघका पूर्व अध्यक्ष जोस मारिया मरिनलाई चार वर्षको जेल सजाय सुनाइएको छ । विश्व फुटबल महासंघको भ्रष्टाचार काण्डमा उनी पनि समावेश भएको भन्दै अमेरीकी अदालतले जोसलाई जेल सजाय सुनाएको हो । अमेरीकाका ब्रोकलिन जिल्ला अदालतले ८६ वर्षे जोसलाई फिफाको ...