काठमाडौँ, १७ असोज । नेपालले बङ्गलादेशमा जारी एसिसी यू–१९ एशिया कप क्रिकेटअन्तर्गत समूह चरणको अन्तिम खेलमा युनाइटेड अरब इमिरेट्स ९युएई०विरुद्ध जीत निकालेको छ । मंगलवार भएको समूह चरणको अन्तिम खेलमा नेपलाले युएईलाई तीन विकेटले पराजित गरी प्रतियोगितामा पहिलो जीत निकालेको हो । युएईले दिएको २६९ रनको ...