धनगढी, ४ कात्तिक । धनगढी क्रिकेट एकेडेमी (डिसिए)को टोली १० दिने खेल भ्रमणका लागि आज मुम्बई प्रस्थान गरेको छ । टोलीले मुम्बईका विभिन्न क्लब तथा एकेडेमीसँग सात एकदिवसीय खेल खेल्न लागेको डिसिएले जनाएको छ । धनगढी उपमहानगरपालिकाका प्रमुख नृपबहादुर वडले टोलीलाई बिदाइ गर्दै क्रिकेट खेलमा ...