भक्तपुर, २६ असोज । युवा तथा खेलकूदमन्त्री जगत विश्वकर्माले सरकार देशको गाउँ-गाउँमा रङ्गशाला निर्माणको तयारीमा लागेको बताउनुभएको छ । नेपाल खेलकूद महासङ्घ भक्तपुरले आज मध्यपुरथिमिको निकोसेरामा आयोजना गरेको प्रथम निकोसेरा जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उद्घाटन कार्यक्रममा उहाँले खेलकूदको विकासमा सरकार लागिरहेको बताउनुभएको हो । मन्त्री ...