काठमाडौं, १४ पुस । इङ्गलिस प्रिमियर लिग फुटबलमा गएराति भएका खेलमा लिभरपुल, चेल्सी र म्यान्चेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा लिभरपुलले वुल्भरह्याम्पटन वान्डरर्सलाई १–० गोल अन्तले हरायो । लिभरपुलको जितमा सादियो मानेले निर्णायक गोल गरे । प्रिमियर लिगकै अर्को खेलमा चेल्सीले आर्सनललाई लण्डन ...