काठमाडौं, २३ मंसिर । बल नेपाली पोस्टतिर उडेर आउँदैथ्यो। गोलकिपर विकेश कुथु अगाडि बढे र उफ्रेर बल समात्ने प्रयास गरे। त्यतिञ्जेल श्रीलंकाली खेलाडी मोहम्मद साहिल पनि बल नजिक पुगिसकेका थिए। उनका लागि गोल गर्ने मौका थियो, त्यसैले बल हेडिङ गरे। तर साहिलकोे टाउको बलमा होइन, ...