ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी


एबीसी न्यूज
२० मंसिर २०७६, शुक्रबार   ४ : १३   बजे

काठमाडौं, २० मंसिर ।  १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदान भइरहेको माल्दिभ्स विरुद्धको खेलमा नेपाल विजयी भएको छ। नेपाल माल्दिभ्स विरुद्ध ८४ रनको जित निकालेको हो।

माल्दिभ्स विरुद्धको खेलमा नेपालले १६४ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफमा ब्याटिङ गर्न आएको माल्दिभ्स निर्धारित २० ओभरमा विकेट गुमाएर ७९ रन बनाएको थियो। नेपाल निर्धारित २० ओभरमा ७ विकेट गुमाई १६३ रन बनाएको थियो।
नेपालका ललित राजवंशीले २, सुशन भारीले २ र पवन शर्राफले १ विकेट लिएका थिए।

करन केसीले १६ बलमा ४० रन बनाएपछि नेपाल सम्मान जनक स्कोर बनाउन सफल भएको थियो। नेपालले खेलको अन्तिम एक ओभरमा मात्र २४ रन जोडेको थियो। खेलमा केसीको स्ट्राइक रेट २५० रहेको थियो।

खेलमा दिपेन्द्र सिंह ऐरी ३६ बलमा ३९ रन र विनोद भण्डारी १८ बलमा १९ रन बनाएका थिए।

नेपालले पवन सर्राफ, रोहितकुमार पौडेल, पारस खड्का, ज्ञानेन्द्र मल्ल र आरिफ सेखलाई सस्तैमा गुमाएको थियो। सर्राफ कुनै रननै जोडन् नपाइ आएट भए भने पौडेल ८ बलमा १० रन बनाएर आउट भएका थिए।

कप्तान ज्ञानेन्द्र मल्ल एलबीडब्लु आउट भएका थिए। मल्ल १६ बलमा १९ रन बनाएर पविलियन फर्केका थिए। शेख ११ बलमा १७ रन बनाएर आउट भएका थिए । पारस खड्का ९ बलमा ११ रन बनाएर आउट भएका थिए । खेलमा नेपालले टस जितेर व्याटिङ रोजेको थियो।

खेलमा माल्दिभ्सका लागि लिम साफेगले नेपालको ३ विकेट लिएका थिए। माल्दिभ्सका अमेल मौरुफले २, उमर एडमले १ र मोहम्मद माफोजले १ विकेट लिएका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

नेपालको सार्वभौमिकता र सीमा रक्षाका लागि ठोस कुटनीतिक पहल गर्न विज्ञहरूको सुझाव’

दृष्टिविहिनद्वारा सरकारविरुद्ध आन्दोलन शुरु, सडकमा धरपक्कड र जब्बरजस्ती गरेकोमा आक्रोशित

सम्बन्धित

विश्वकपका १० कान्छा गोलकर्ता: पेलेदेखि लामिन यमलसम्मको ऐतिहासिक सूची

न्यूजिल्यान्डलाई हराउँदै इजिप्ट समूह ‘जी’ को शीर्ष स्थानमा

विश्वकप–२०२६ : उत्कृष्ट पुनरागमन गर्दै इजिप्ट ३–१ ले अगाडि

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

विश्वकप–२०२६ : पहिलो हाफमा न्युजिल्यान्डको अग्रता

विश्वकप २०२६ : स्पेनको गोलवर्षा, इरानले बेल्जियमलाई रोक्यो, केप भर्डेले उरुग्वेलाई स्तब्ध बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group