काठमाडौं, १ चैत्र । आईसीसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय शृङ्खलामा यूएईले पपुवा न्युगिनी ९पीएनजी० लाई ६ विकेटले हराएको छ । पीएनजीले दिएको २ सय ३५ रनको लक्ष्य यूएईले ६८ बलअघि नै ३८ ओभर ४ बलमा ४ विकेट गुमाउँदै भेटायो । यूएईका लागि ...