काठमाडौँ, २८ फागुन । आइसिसी विश्वकप लिग–२ त्रिकोणात्मक एकदिवसीय सिरिजअन्तर्गत नेपाल र युएई भिड्दै छन् । टियु क्रिकेट मैदानमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ । आजको खेल जित्दै नेपाल दुई खेल अघि नै एकदिवसीय मान्यता जोगाउने लक्ष्यमा छ ...