काठमाडौ, १६ फागुन । एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड–२०७८ अन्तर्गत चार विधाको मनोनयन सार्वजनिक भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आज पत्रकार सम्मेलन गर्दै चार विधामा मनोनयन पर्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । मञ्चले वर्षका उत्कृष्ट पुरुष, महिला, युवा खेलाडी र प्रशिक्षक ...