बुटवल, २६ असार । पाल्पामा जारी ५ नम्बर प्रदेश स्तरिय ११ औं राष्ट्रपती रनिङ शिल्ड प्रतियोगिता अन्तरगत तेक्यान्दो, कराते र उसु खेल सम्पन्न भएका छन । तेक्यान्दो र उसुमा बांके त्तथा करातेमा रोल्पा च्याम्पियन भएको छ । तेक्यान्दोमा बांकेले २ स्वर्ण , २ रजत प्राप्त ...