ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चर्च ब्वाइज इटहरी गोल्डकपको फाइनलमा


एबीसी / संवाददाता
चैत्र १०, २०७९ शुक्रबार  ९ : ०४ बजे

इटहरी, १० चैत । राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण कन्ट्रोल इटहरी गोल्डकपमा चर्च ब्वाइज युनाइटेड काठमाडौँले फाइनल खेलयात्रा तय गरेको छ ।

बिहीबार भएको अन्तिम सेमिफाइनल खेलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लबको आत्मघाती गोलले चर्च ब्वाइज फाइनलमा प्रवेश गरेको हो । प्रतियोगितामा चर्च ब्वाइजले आर्मीलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलका लागि स्थान सुरक्षित गर्न सफल भएको हो ।

खेलको २२औँ मिनेटमा आर्मी क्लबका दीपक गुरूङले गोल रोक्न खोज्दा अचानक आत्मघाती गोल भएको थियो । चर्च ब्वाइजले पाएको फ्रिकिक गोल बचाउन खोज्दा हेडिङमार्फत् आत्मघाती गोल भएको हो । पहिलो हाफमा पाएको तीन अवसरलाई सदुपयोग गर्न नसकेको आर्मीले दोस्रो हाफमा पाएको एक मात्र अवसरलाई खेरा फालेपछि दाबेदार आर्मी सेमिफाइनलबाटै बाहिरिएको छ ।

त्यसपछि दुवै टिमबाट गोल हुन नसक्दा विपक्षी क्लबबाट पाएको आत्माघाती उपहार गोल नै चर्च ब्वाइजका लागि निर्णायक सावित बन्यो । खेलको म्यान अफ दि म्याच चर्च ब्वाइज काठमाडौँका फ्यांकलिंक ताल्ला घोषित भए । उनले नगद १० हजारसहित ट्रफी हात पारे ।

प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले पाँच लाख तथा ट्रफीसहित मेडल प्राप्त गर्ने आयोजकले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

राष्ट्रिय जेनजी–नागरिक अभियानले भन्याे-सरकार जनतामाथि क्रुर बन्याे

एमाले सचिवालय बैठक बस्दै, के छन् छलफलका एजेन्डा ?

सम्बन्धित

विश्वकप क्रिकेट लिग–टु मा नेपालले आज अमेरिकासँग खेल्दै

आईपीएल क्रिकेटमा लखनउले चेन्नईलाई ७ विकेटले हरायो

आईपीएल क्रिकेटमा पञ्जावको लगातार पाँचौँ हार

आईपीएल क्रिकेटमा आरसीबी र चेन्नई विजयी, लखनऊ र मुम्बई प्लेअफबाट बाहिरिए

आईपीएल क्रिकेटमा राजस्थानलाई हराउँदै गुजरात दोस्रो स्थानमा

आईपीएल क्रिकेटमा कोलकाताले दिल्लीलाई ८ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com