काठमाडौं, १९ मंसिर । कोभिडविरुद्धको फाइजर र एनबायोटेकको खोपको पहिलो खेप (लट) बेलायत आइपुगेको छ । गोप्य स्थलमा उक्त खोप राखिएको छ । बेलायतमा अस्पतालको खोप केन्द्रहरुमा वितरणका लागि तयारी गरिएको छ । बेलायतले आफ्नो दुई करोड नागरिकका लागि चार करोड डोज आपूर्ति गर्ने सम्झौता ...