काठमाडौं, १७ मंसिर । जर्मन बायोएनटेक औषधि निर्माता कम्पनी र यसको अमेरिकी साझेदार फाइजरले आफूले तयार पारेको कोभिड–१९ विरुद्धको खोप युरोपेली युनियनमा आबद्ध देशमा प्रयोग गर्न आवेदन दिएको छ । आज डिसेम्वर २ भएको छ भने अवको एक /दुई हप्तामै युरोपमा कोरोना खोप उपलब्ध हुने ...