ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

Live
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
ABC NEWS NEPAL | No.1 News channel of Nepal
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश

केही दिनमै बेलायतमा कोरोनाविरुद्धको खोप लगाउन सुरु हुने


एबीसी / संवाददाता

काठमाडौं, १७ मंसिर । बायोएनटेकले बनाएको कोरोना भाइरसविरुद्धको खोप फाइजरलाई बेलायतले प्रयोगको अनुमति दिएको छ। सर्वसाधारणको प्रयोगको लागि अनुमति दिइएको यो नै सबै भन्दा पहिलो खोप र राष्ट्र हो।

मेडिसिन एन्ड हेल्थ केयर प्रोडक्ट्स् रेगुलेटरी एजेन्सी ९एमएचआरए०ले कोरोना भाइरसविरूद्ध ९५ प्रतिशत प्रभावकारी भएको भन्दै यसको प्रयोगको अनुमति दिएको हो। बुधबार बेलायत सरकारले विज्ञप्ती जारी गर्दै खोप वितरणको कार्य अर्को हप्तादेखि सुरु हुने जानकारी दिएको हो।

अमेरिकाले यो खोप स्वीकृतिका लागि द्रुत गतिमा अघि बढ्ने संकेत गरेको थियो। खोपको सम्भावित रोलआउटका लागि देशभरका चिकित्सकहरूलाई स्ट्यान्डबाइमा राखेको थियो। तर बेलायत सरकारले भने अहिले नै खोपको ४ करोड डोज माग गरिसकेको छ। जसका लागि कुल दुई करोड बेलायती रकम खर्च हुने अनुमान गरिएको छ। यो खोप प्रति व्यक्ति दुई डोज लगाउनु पर्ने हुन्छ।

फाईजरले केबल १० महिनामा खोप तयार पारेको हो। जुन अहिलेसम्मकै छोटो समय मानिएको छ। यसअघि कुनै पनि खोप बन्नका लागि वर्षौँ लाग्ने गरेको अनुसन्धनकर्ताहरुको भनाइ छ।

खोप वितरणमा उच्च जोखिममा रहेको मानिसहरु र फ्रन्टलाईनमा रहेका कर्मचारीहरुलाई प्राथमिकतामा राखिने बेलायत सरकारले जनाएको छ। यस्तै फाइजरले अमेरिका र युरोपियन युनियनका अरू मुलुकमासमेत खोप वितरणको अनुमतिका लागि निवेदन दिएको छ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज वामदेव गौतमले पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै

काठमाडौं, १४ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दै हुनुहुन्छ । पार्टी कार्यकर्ताको ठूलो पंक्ति अहिले

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने

काठमाडौं, १४ माघ। कोरोनाविरुद्धको खोप अभियान आजदेखि सुरु हुँदैछ । काठमाण्डौ उपत्यकाका १७ वटासहित देशभर १ सय २० केन्द्रबाट खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रायले

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट : क्षतीको विवरण आउन बाँकी

कर्णाली, १४ माघ। तिला गाउँपालिका–७ जुम्ला पोखरीस्थित गोठीगाउँमा लागेको आगोबाट जलेर मङ्गलबार २५ घर नष्ट भएका छन् । सदरमुकाम जुम्ला खलङ्गादेखि ३५ किलोमिटर दूरीमा रहेको

सम्बन्धित

कोरोनाविरुद्धको खोप अभियान आजदेखि : प्रधानमन्त्रीले शुभारम्भ गर्ने

जुम्लाको गोठीगाउँमा २५ घर जलेर नष्ट : क्षतीको विवरण आउन बाँकी

भोलिदेखि कोरोनाविरुद्धको खोप लगाइदैं , समस्या देखिए पाइँदैन क्षतिपूर्ति

कांग्रेसले घोषणा गर्‍यो थप आन्दोलनका कार्यक्रम, ३० गते देशभर प्रदर्शन

पूर्वसभामुख दमननाथ ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्चमा अवहेलना मुद्दा दर्ता

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एसियन बिजनेस सर्कल प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9841885150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एसियन बिजनेस सर्कल टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कंडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : राजन शर्मा
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2021 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com