काठमाडौं, २७ पुस । व्यवस्थित मर्यादित ,अनुशासित र सुरक्षित यात्रा हाम्रो प्रतिबद्धता ,यात्रु उपभोक्ता सरकार, मजदुर र व्यवसायीबीच ऐक्यबद्धता भन्ने नारासहित ३२ बुदे मागपत्र पेश गदै सार्वजानिक यातायात केन्द्रिय महांसघले सरकारको ध्यानाकर्षण गराएको छ । यातायात क्षेत्रमा भइरहेको एकाअधिकार प्रणालीलाई पुर्ण रुपमा अन्त गर्दै सेवामा ...