काठमाडौं ९ चैत । इजरायलले दक्षिणी लेबनानस्थित हेजबुल्लाहका अखडाहरूमा आक्रमण गर्न थालेको छ। यी स्थानबाट इजरायलमा रकेट प्रहार भएपछि जवाफी कारबाही सुरु गरिएको हो। गत वर्ष नोभेम्बरमा इजरायल र लेबनानबीच भएको युद्धविराम भएयता लेबनानका हेजबुल्लाह अखडाबाट इजरायलविरुद्ध यो पहिलो आक्रमण थियो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले ...