काठमाडौं ५ चैत । नौ महिनाभन्दा धेरै समयदेखि अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन ९आईएसएस० मा फसेका अन्तरिक्षयात्री सुनिता विलियम्स र ब्यारी विल्मोर भोलि बिहान सबैरै पृथ्वीमा आइपुग्ने भएका छन् । सुनिता र बुचलाई बोकेको स्पेसएक्स रकेट स्थानीय समयानुसार ५ बजेर ५ मिनेटमा स्टेशनबाट पृथ्वीका लागि अलग भएको ...